Logo
१३ बैशाख २०८१, बिहीबार
(October 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केटाहरूले भन्दा केटीहरूले बढी धोका दिने गरेको तथ्यको खुलासा !

girl_cheating_onmanएजेन्सी ।  परम्परागत मान्यता के छ भने पुरुषहरू आफ्ना श्रीमती अथवा अविवाहिता साथीलाई बढी धोका दिने गर्दछन् ।

हामीले पनि देखेका छौँ कि वरपरका हाम्रा केटा हुन् या केटी साथीले उनका पार्टनरहरूलाई धोका दिएको । इलिसिट इन्काउन्टर्स नामक एउटा फर्मले गरेको अध्ययनले केटाहरूले भन्दा केटीहरूले आफ्नो पार्टनरलाई बढी धोका दिने तथ्य खुलासा गरेको छ ।

सन् २००३ मा स्थापित यो संस्थाले यो खुलासा गरेको हो । उसले गरेको अध्ययनले आफ्नो बाउ या आमाले एक अर्कालाई धोका दिएर अरू कसैसँग गम्भीर सम्बन्धमा रहेको थाहा पाउनेहरूले नै अनुचित सम्बन्धलाई रोज्ने गरेको उल्लेख छ ।

७१ प्रतिशत अविश्वासिला युवतीहरू थिए जसका आमाले बालाई धोका दिएर अनुचित सम्बन्ध राखेका थिए तर ४५ प्रतिशत मात्रै धोकेवाज युवाहरू देखिए जसका बाउहरू धोकेवाज थिए । यो नै आफैँमा अचम्मलाग्दो तुलना भएको इलिसिटी एन्काउन्टर्सका क्रिस्टियन ग्रान्टले बताए ।
६६ प्रतिशत महिलाहरूले आफ्नो आमाले समेत बाउलाई छक्याएकोले आफ्नो पार्टनरलाई छक्याउनु अनुचित नहुने ठानेको बताए । तर ८६ प्रतिशत पुरुषहरुले यदि आफ्नो बाउले थाहा पाएर यसो नगर्न भनेमा झुट सम्बन्धको अन्तय गर्न आफू तयार रहेको बताए । एक लाख सदस्य भएको इलिसिट इन्काउन्टर्सले आफ्ना सदस्यहरूमाझ यो अध्ययन गरेको हो । –मिरर अनलाइन @सन्दर्भ तस्वीर : privateinvestigatorssydney

प्रकाशित मिति: Oct 29, 2016

प्रतिक्रिया दिनुहोस्