Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नोबेल पुरस्कार विजेताले चढे चन्द्रागिरी

dsc_0393चन्द्रागिरी । लोवा स्टेट युनिभर्सिटी मटरियल साइन्सका प्राध्यापक एवं सन् २०११ मा रसायन शास्त्रको नोवेल पुरस्कार  विजेता इजरायली वैज्ञानिक डान सेक्चमेन आफ्नो समूह सहित काठमाडौंको चन्द्रागिरिमा निर्माण भएको केबुलकारको  अवलोकन भ्रमण गर्नुभएको छ ।
चन्द्रागिरि हिल्स लिमिटेडका बोर्ड डाइरेक्टर एवं आईएमई समूहका प्रवन्ध निर्देशक हेम राज ढकालले वहाँलाई चन्द्रागिरि हिल्स लिमिटेडस्थित स्वागत कक्षमा स्वागत गर्नुभएको थियो ।

१३ औं अन्तर्राष्टिय क्वाजिक्रिस्टल सम्मेलनमा भाग लिन आएका सेक्चमेनले चन्द्रागिरि परियोजना नेपालको पर्यटन विकासमा महत्वपूर्ण हुने भन्दै परियोजना सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

निर्देशक ढकालले भालेश्वर महादेव मन्दिरको चित्र सहित मायाको चिनो प्रदान गर्न ुभएको थियो।

प्रकाशित मिति: Sep 23, 2016

प्रतिक्रिया दिनुहोस्