Logo
८ बैशाख २०८१, शनिबार
(September 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पितम्बर पाण्डे र सुरज शर्माको ” ए न्याउली एक्लै छु म ” सार्वजनिक

nauliलोक दोहोरिमा एक नयाँ  सर्जक र संगीतकार को आगमन भयको छ ! लोक गित संगीतलाई माया गर्ने र गुनगुनाउने पाण्डे अब आफ्नै लय सब्दमा एकल गित ” ए न्याउली ” बजारमा ल्याएका छन !

पाण्डेको यो लय भने पहिलो हैन यहाँ भन्दा पहिले एक पन्चे बाजाको गित ” लगाई दिउला शिक्री ” बोलको गितमा संगीत गरेका पान्डेले अहिले आफ्नै सब्दलाई आफैले लय दियर गित लाई सर्बजानिक गरेका छन ! पाण्डेले एक्लै भने गरेका हैनन पाण्डेलाई साथ दियका छन सुरज शर्माले सुरज शर्मा र पितम्बर पान्डेको सयुक्त लगानिमा गित बजारमा सर्बजानिक भयको छ !
पाण्डेको लय सब्दलाई अहिलेका चर्चित लोक गायक खुमन अधिकारिले दियका छन भने यश गितको म्युजिक भिडियो चर्चित  निर्देश कोपिल लामाले गरेका छन भने यस्को छायांक राजेश घिमिरेले गरेका छन !

यश गितलाई सम्पादन गरेका छन सुजन साहिले भने यश गितमा अभिनय गरेका छन अहिलेका चर्चित मोडल बिमल अधिकारिले भने बिमल लाई साथ दिएकी छन खुशी छेत्रीले यश गितलाई बजारमा ल्याएको छ भावना सलुसनले अब पूरा भिडियो तपाईं हरु माझ…

प्रकाशित मिति: Sep 23, 2016

प्रतिक्रिया दिनुहोस्