Logo
४ बैशाख २०८१, मंगलबार
(September 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तकोशी नदीमा डुंगा संचालनमा रोक लगाउने नर्णय

saptkoshi
काठमाडौं ५ असोज । पटकपटक डुंगा दुर्घटना हुन थालेपछि सप्तकोशी नदीमा डुंगा संचालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति सुनसरीको बैठकले वैकल्पिक व्यवस्था नभएसम्म सप्तकोशी नदीमा डुंगा संचालनमा रोक लगाउने नर्णय गरेको हो ।

सुनसरीका श्रीलंका टापुबाट शनिबार प्रकाशपुर गाविस आउँदै गरको ६३ जना सवार डुंगा दुर्घटना हुँदा नौजना बेपत्ता भएका छन् । उनीहरुको अवस्था अझैं पत्ता लाग्न सकेको छैन ।

बर्सेनी दर्जनौंको ज्यान जाने गरी सप्तकोशी नदीमा डुंगा दुर्घटना हुन थालेपछि स्थानीय प्रशासनले डुंगा संचालनलाई व्यवस्थित बनाउने भएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रकाशित मिति: Sep 21, 2016

प्रतिक्रिया दिनुहोस्