Logo
७ बैशाख २०८१, शुक्रबार
(September 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुटिङ स्थलमै माधव पण्डित को यसरी मृत्यु भयो: हेर्नुस भिडियो !

manoranjan-news

काठमाण्डौ ।  शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा एन एच एस मिडिया को प्रस्तुती रहेको सर्ट मुवि जवानिको आवेग रिलिज भएको छ । बाइक दुर्घटना मा परेकी युबती सङ बोलचाल गर्दा उस्को प्रेमी ले अर्कै अर्थ लगाएर बदला लिन एडस सन्क्रमित सुइ लागाएर मृत्यु को मुखमा पुर्‍याए पछि को घट्ना लाइ प्रस्तुत गरिएको छ।

एडस सन्क्रमित युबक को भुमिका मा माधव पण्डित देखिएका छ्न भने सुबि शाही र अशोक छेत्री को अभिनय बिमल पराजुली को छायांकन र म्युजिक हाइलाइट को सम्पादन रहेको सर्ट मुवि जवानिको आवेग शन्देस बोकेको मुवि बनेकोछ।

प्रकाशित मिति: Sep 17, 2016

प्रतिक्रिया दिनुहोस्