Logo
८ बैशाख २०८१, शनिबार
(September 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री भारत जानुको अघिल्लो दिन २८ गते सार्बजनिक बिदा !

bakar-id-bida

काठमाडौं, २६ भदौं । प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणको रुपमा पुष्पकमल दाहाल भारत जानुपुर्व नेपालमा सार्बजनिक बिदा दिइएको छ ।

तर यो बिदा भने प्रधानमन्त्री केन्द्रित नभई अर्के केन्द्रित रहेको छ । सरकारले भदौ २८ गते मंगलबार देशभर सार्बजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै त्यस दिन इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद ९इदुल जोहा० पर्ने भएकाले सार्बजनिक बिदा दिईन लागेको जनाएको हो ।

प्रकाशित मिति: Sep 11, 2016

प्रतिक्रिया दिनुहोस्