Logo
२० मंसिर २०७९, मंगलबार
(September 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परराष्ट्रमन्त्री महत प्रधानमन्त्री दाहालभन्दा पहिले भारत जाँदै

prakash-saran-mahat

काठमाडाै, २४ भदाै  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणअघि परराष्ट्रमन्त्री प्रकाशशरण महत भारत भ्रमणमा जाने भएका छन् ।

परराष्ट्रमन्त्रालयले विज्ञप्ती जारी गर्दै परराष्ट्रमन्त्री महतले भदौ २६ देखि २८ सम्म भ्रमण गर्ने उल्लेख गरेको छ । प्रधानमन्त्री प्रचण्डले भदौ ३० देखि भारत भ्रमणमा जाँदैछन् । भारतीय समकक्षी सुस्मा स्वराजको निमन्त्रणमा महत भारत भ्रमणमा जाने भएका हुन् ।

प्रकाशित मिति: Sep 10, 2016

प्रतिक्रिया दिनुहोस्