Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरिताको तीज गीतमा बारुले कम्मर मर्काउदा बबाल – भिडियो सहित

teej - sareeta
काठमाडौं । आफ्नो एउटा छुट्टै धारमा सांगीतिक कर्ममा लागिरहेकी नयाँ पुस्ताकी ब्यस्त गायिका सरीता प्रजापतिले यसबर्ष पनि हरितालिका तीजको अवसर पारॆर तीज् गीत बजारमा ल्याएका छन् ।

‘ मैले बारुले कम्मर मर्काउदा …. आफ्नै रचना संगीत मा गायीका प्रजापतिको यो दोश्रो तीज गीत हो ‘बारुले कम्मर .. बारुले कम्मर मर्कौदा भन्दै उनि मोडेल क्रिस्टिना थापा संगै नृत्य र अभिनय गरेकी छन् ।

गतबर्ष ‘आइ लव यु भन्छु काले माइन्ड नगर …….अत्यन्त लोकप्रिय बनेको थियो ।

तीजको भावमा रचेको यस गीतको कथाबस्तु र कोरियोग्राफी निर्देशनमा सन्तोष राजबाहकको बेजोड मिहिनेत् देखिन्छ ।

साथै सिनेमाटोग्राफ़र ज्ञानेन्द्र शर्माको काम पनि यस भिडियोमा प्रसंसनिय छ । आउदा दिनमा अझ उत्कृष्ट गीत गायनमा अगी बढ्न सफल रहोस् गायिका सरीतालाई न्यूज अभियानको शुभ कामना ।

प्रकाशित मिति: Aug 30, 2016

प्रतिक्रिया दिनुहोस्