Logo
१३ चैत्र २०७९, सोमबार
(August 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैधधन्दामा संलग्न ४५ जना भारतीय सहित तीन नेपाली पक्राउ

Birgunj News Pakrau

वीरगन्ज, १४ भदौ । पर्सा जिल्लाको इनरुवा क्षेत्रमा रहेका ससाना होटलमा अवैधधन्दामा संलग्न ४५ जना भारतीयसहित तीन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

मदिरा पसलमा अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासो आउन थालेपछि प्रहरी टोलीले सो ठाउँमा छापामारी उनीहरुलाई पक्राउ गरेको हो ।

नेपाल तथा भारतका महिलाहरुले विगत लामो समयदेखि सो क्षेत्रमा मदिरा पसलको आडमा अनैतिक क्रियाकलाप गर्ने गरेकाले उनीहरुलाई सोमबार साँझ पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रमुख उपरीक्षक राजुबाबु श्रेष्ठले बताए।

प्रकाशित मिति: Aug 30, 2016

प्रतिक्रिया दिनुहोस्