Logo
८ बैशाख २०८१, शनिबार
(August 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चालकको लापर्वाहीले यात्रुको मृत्यु भएमा लाइसेन्स खारेज ! 

Ramesh-lakhek

काठमाडौं १२ भदौ । लापर्वाही गरेर सवारी दुर्घटना गराएर कसैको मृत्यु भएमा चालकको लाइसेन्स खारेज हुने भएको छ । सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नियमावलीमा संशोधन गरिसकिएको बताए ।

एमाले संसद रविन्द्र अधिकारीले उक्त प्रसताव दर्ता गराएका थिए । उनले सवारी दुर्घटनामा कसैको मृत्यु भएमा वा लापर्वाही गरेको पाएमा चालकको सवारी चालक अनुमति पत्र नै खारेज गर्ने बताए ।

प्रकाशित मिति: Aug 28, 2016

प्रतिक्रिया दिनुहोस्