Logo
११ बैशाख २०८१, मंगलबार
(August 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानव तस्करीको नयाँ गन्तब्य बन्दैछ चीन !

china

काठमाडौं, ७ भदौ । झण्डै दुई महिना चीनको बेइजिङदेखि ग्वान्झाउसम्मका अनेक भाग चहारेर पर्वत धाइरिङका शिवप्रसाद शर्मा भदौ २ गते नेपाल फर्किए । यसरी कहिल्यै नाम नै नसुनेका र नेपालीहरुको श्रम गन्तब्यका रुपमा नरहेको चिनियाँ भूमिमा भौंतारिएर फर्किनेमा शिव एक्लो थिएनन् । उनीसँगै करिब एक दर्जन नेपाली समेत थिए ।

मानव तस्करको प्रलोभनमा परेर चीन पु¥याएपछि अलपत्र पारिएका शिव ७७ दिन लामो भुक्तमानपछि बल्लतल्ल नेपाल फर्किए । शिव आएकै साता मोटो रकम बुझाएर चीनको बाटो हुँदै मकाउ र हङकङ लैजाने आश्वासनमा फसेर महिनौंको बिचल्लीपछि नौ नेपाली पनि गत साता फर्किए । कान्तिपुरमा समाचार छ ।

प्रकाशित मिति: Aug 23, 2016

प्रतिक्रिया दिनुहोस्