Logo
८ बैशाख २०८१, शनिबार
(August 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सानिमा बैंकद्घरा भिसा डोमेस्टिक क्रेडिट कार्ड जारी

sanima
काठमाडौ । सानिमा बैंकले ग्राहक महानुभावहरुको थप सेवा र सुबिधाको लागि भिसा डोमेस्टिक क्रेडिट कार्ड ९ख्क्ष्क्ब् म्यmभकतष्अ ऋचभमष्त ऋबचम० प्रयोगमा ल्याएको छ ।

नेपाल तथा भारतका भिसा कार्ड स्विकार गर्ने सम्पूर्ण एटिएम र व्यापारिक केन्द्रहरुमा यो कार्ड सहज रुपमा प्रयोग गर्न सकिने छ । सिमित अवधिका लागि व्यापारिक केन्द्रहरुमा यस कार्ड प्रयोग गर्दा खरिद रकमको १०% ९अधिकतम रु ५०० सम्म० रकम फिर्ता हुने योजना रहेको छ ।

यो योजना यही आश्विन २०७३ सम्म जारि भएका क्रेडिट कार्डले २०७३ कार्तिक मसान्त सम्म व्यापारिक केन्द्रहरुमा गरेका कारोबारहरुमा लागू हुनेछ ।

यस अघि नै बैंकले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रयोग गर्न सकिने भिसा डोमेस्टिक डेबिट, डलर डेबिट तथा डलर ट्राभल कार्डहरु संचालनमा ल्याइसकेको छ ।

साथै निकट भविष्यमै डलर क्रेडिट कार्ड जारी गर्ने योजना रहेको छ । बैंकले हाल आफ्ना सम्पूर्ण शाखाहरु तथा अन्य ब्यपारीक स्थानहरुमा गरि ४७ वटा एटिएम सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति: Aug 21, 2016

प्रतिक्रिया दिनुहोस्