Logo
१३ बैशाख २०८१, बिहीबार
(August 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘लालजोडि’ को मा कसम बोलको गीत सार्वजनिक

laljodi
काठमाडौ । चलचित्र ‘लालजोडि ’को मा कसम बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गीत सार्वजनिक हुनु भन्दा पहिला नै चर्चा बटुल्न सफल भएको गीत हो यो । गीतले चर्चा पाउनुको कारण, गीतमा नायिका रेखा थापा र प्रल्हाद तिमल्सीनाको आवाज छ ।

नायिका रेखा थापाको आवाज भएको कारणले पनि गीतले रेकर्डिङ भएको समय देखि नै चर्चा पाएको जानकारहरु बताउछन् ।

भदौ १७ गते रिलिज डेट तोकेको यो चलचित्र हास्यव्यङग्य विधा अन्तर्गत पर्ने भएकोले राम्रो व्यापार हुने निर्माण टोलिले विश्वस्त देखिन्छ ।

चलचित्रमा नायिका रजनी केसी र ज्योती काफ्लेको मुख्य भुमिका रहेको छ ।

भिडियो :-

प्रकाशित मिति: Aug 17, 2016

प्रतिक्रिया दिनुहोस्