Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अरुण संघानिया हत्याका अभियुक्त अदालतमा उपस्थित 

#फाइल तस्बिर
#फाइल तस्बिर

धनुषा ।  सञ्चार उद्यमी अरुण संघानियाको हत्याका प्रमुख अभियुक्त विनोद यादव आफैँ अदालतमा उपस्थित भएका छन् ।

संघानियाको हत्याका प्रमुख अभियुक्त यादव मंगलबार जिल्ला अदालत धनुषामा आफै उपस्थित भएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय डिएपी नकुल पोखरेलले जानकारी दिए ।

२०६६ सालमा संघानियाको हत्या लगत्तै फरार रहेका यादवलाई प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेर खोजी गरिरहेको थियो ।

प्रकाशित मिति: Aug 16, 2016

प्रतिक्रिया दिनुहोस्