Logo
७ बैशाख २०८१, शुक्रबार
(August 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार पोषण केसीलाई पितृशोक

Posan Kc

काठमाडौँ, २७ साउन ।  न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घका पूर्वमहासचिव पोषण केसीका पिता गुरुप्रसाद खत्रीको ८४ वर्षका उमेरमा बिहीबार निधन भएको छ ।

केही समयदेखि अर्बुद रोगको उपचार गराइरहनुभएका खत्रीको बाँकेको खासखुस्मा गाविस लौकीस्थित आफ्नै निवासमा निधन भएको हो । यसैबीच, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले वक्तव्य जारी गर्दै मृतक खत्रीप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Aug 11, 2016

प्रतिक्रिया दिनुहोस्