Logo
१६ बैशाख २०८२, मंगलबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड बोल्दै, राष्ट्रिय मुद्दाहरुमा सहकार्य हुने प्रचण्डको विश्वास – LIVE

BICC-LIVE
काठमाण्डौ । संसद वैठक सुरु भएको छ । संसद वैठक सुरु भए लगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद संबोधन गर्दै छन् ।
अब आज कार्य तालिका अनुसार नेपालको ३९ औं प्रधानमन्त्री चुनिने छ ।

आफ्नो प्रधानमन्त्रीको उम्मेदवारको विषयमा प्रचण्ड प्रस्ट पार्दै, सबैलाई आफ्नो पक्षमा भोट हाल्न अनुरोध गरेका छन् ।

नयाँ सरकार सहमतिको बन्न नसके पनि राष्ट्रिय मुद्दाहरुमा सहकार्य हुने प्रचण्डको विश्वास ।

संसद्मा आज ११ बजेदेखि हुने मतदानका लागि प्रचण्डको मात्रै उम्मेदवारी परेको छ।

प्रचण्डले संसद सचिवालयले तय गरेको कार्यसूची अनुसार हिजो मंगलबार प्रधानमन्त्रीका लागि उमेद्वारी दर्ता गरेका थिए।

संसद भवन नयाँ बानेश्वरबाट प्रत्यक्ष प्रशारण सुन्नुहोस् / हेर्नुहोस् !


भिडियो – सौजन्य सेतोपाटी

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्