Logo
१३ बैशाख २०८१, बिहीबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डलाई  एकनाथको पार्टीले पनि भोट हाल्ने

Eknath Dhakalकाठमाडौ १९ साउन  ।  एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले प्रधानमन्त्री निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

यसअघि परिवार दलले केपी ओली नेतृत्वको सरकारलाई पनि सघाएको थियो भने ढकाल शान्ति तथा निर्माणमन्त्री भएका थिए ।

संसदमा नेपाल परिवार दलको दुई सिट रहेको छ ।

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्