Logo
१३ बैशाख २०८१, बिहीबार
(July 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुस, देख्दै तर्सिने संसारका ठूला कुकुरहरु….!

16-biggest-dogs-in-the-world3
एजेन्सी । मानिसहरुका आ–आफ्नै रोजाई हुन्छन् । कसैलाई सानो, चटक्क परेको कुराहरु मनपर्छ भने कसैलाई ठूला कुराहरुको चासो लाग्छ । यस्तैमा कुकुरहरुको रोजाई पनि मानिसै पिच्छे फरक छन् ।

यस्तैमा आज हामी तपाईंलाई यस्ता कुकुरबारे जानकारी दिँदैछौं जुन हेर्दा निकै विकराल देखिन्छन् । के तपाईं संसारका सबैभन्दा ठूला कुकुरहरु हेर्न तयार हेर्नुहुन्छ ?

कसैलाई हातमा अट्ने ठिक्क किसिमका कुकुरहरु मनपर्छन् भने कसैलाई बाघजस्ता । अझ कसैलाई त त्योभन्दा पनि ठूला मनपर्लान् । रोजाई आ–आफ्नै ।

16-biggest-dogs-in-the-world16

16-biggest-dogs-in-the-world6

16-biggest-dogs-in-the-world9

16-biggest-dogs-in-the-world5

16-biggest-dogs-in-the-world13

प्रकाशित मिति: Jul 18, 2016

प्रतिक्रिया दिनुहोस्