Logo
१३ बैशाख २०८१, बिहीबार
(July 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पतालको ड्रेसमा अस्पतालको बरान्डाबाट शशांकको मन्द मुस्कान !

saasank- (1)
काठमाडौं । अचानक बिरामी भएर काठमाडौंको ओम अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला मंगलबार मन्द मुस्कानमा देखा परेको फोटो सार्वजनिक भएको छ ।

थाहाखबरले उनको फोटो सार्वजनिक गरेको हो । संचारकर्मीहरु मगलबार दिउसो साढे ४ उनलाई भेट्न अस्पताल पुग्दा उनी आफै उठेर अस्पतालको बरान्डा आइपुगेका थिए ।

उनी अस्पतालले लगाइदिएको ड्रेसमा थिए । शशांकको उपचारमा संलग्न ओम अस्पतालका चिकित्सक डा. लवनरसिंह जोशीले शशांकको अवस्था खतरामुक्त रहेको जानकारी दिएका छन् ।

saasank- (2)

प्रकाशित मिति: Jul 12, 2016

प्रतिक्रिया दिनुहोस्