Logo
७ बैशाख २०८१, शुक्रबार
(July 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओम अस्पतालको दावीः शशांकको स्वास्थ्यमा सुधारको संकेत, आँखा खोले

Dr-Shashank-Koirala

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा सुधारको शंकेत देखिएको ओम अस्पतालले बताएका छन । अस्पतालले पत्रकार सम्मेलन गरेर कोइरालाको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराएको छ ।

विहानको भन्दा स्वास्थ्यमा केही सुधार आएको भन्दै डा। लव जोशीले भने,’भोलिसम्म यहि अस्वस्थामा राख्न सकियो भने सुधार मान्न सकिन्छ ।’ कोइरालालाई भेट्न गएकाहरुले बताए अनुसार कोइरालाको आँखा खोलेका छन् र बोलाउँदा थाहा पाए जस्तो गरेका छन् ।

प्रकाशित मिति: Jul 6, 2016

प्रतिक्रिया दिनुहोस्