Logo
१३ बैशाख २०८१, बिहीबार
(June 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीले भाषणको अन्त्यमा किन लिए नेपालको नाम (भिडियो सहित)


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिका भ्रमणको क्रममा जोयन्ट युएस कँग्रेसमा सम्बोधन गर्दै नेपालको समेत नाम लिएका छन् ।
४६ मिनेट लामो भाषणमा मोदीले अन्त्यतिर नेपालको नाम लिदै छिमेकी देशप्रति भारतको जिम्मेवारी भूमिका रहेको बताएका हुन् । अमेरिकामा संबोधन गर्ने क्रममामोदीले नेपाल जस्तै गटट ताली पाए । 
उनको भाषणले छिमेकी देशलाई आवश्यक पर्दा भारतले सहयोग गरेको र हरपल गर्न तयार रहेको भन्ने बुझिन्थ्यो ।
दक्षिण एसियाली राष्ट्रको विकासमा भारत लागिपरेको बताउदै मोदीले नेपालल माल्दीभ्स र श्रीलंकाको नाम लिएका थिए ।
उनले नेपालको भूकम्पको भूकम्प, माल्दीभ्स र श्रीलंकाको पहिरोमा भारतले पहिलो सहयोग गरेको बताउदौं छिमेकी देशलाई भारतको जिम्मेवारीका रुपमा बताउन खाजेका थिए ।

प्रकाशित मिति: Jun 10, 2016

प्रतिक्रिया दिनुहोस्