मानवता कार्य : ४८ जना युवायुवतीले गरे रक्तदान (With Video)
काठमाण्डौ । विश्व रक्तदान दिवसको पावन अबसर पारेर समाजको समग्र विकासको लागि स्थापित गैरसरकारी, गैरराजनीतिक तथा मुनाफारहित विशुद्ध सामाजिक संस्था “एकिकृत परिवर्तनका लागि सामाजिक संस्था–नेपाल” ले काठमाण्डौको तिनकुनेमा रहेको एप्पल ईन्टरनेशनल स्कूलको प्राङ्गणमा ३५ वर्ष भन्दा मुनीका ४८ युवायुवतीहरुले रक्तदान गरेका छन ।
यो समूहले प्रत्येक ३-३ महिनामा रक्तदान गर्ने जानकारी संस्थाको अध्यक्षले जानकारी दिनु भएको छ । स्मरण रहोस प्रचार प्रसारका् लागि मिडिया पाटनरको जिम्मा न्यूज अभियान डटकम्ले गरेको थियो ।
तस्विर : सागर श्रेष्ठ, / एनभिएम ग्रुप, काठमाण्डौ