Logo
१३ बैशाख २०८१, बिहीबार
(June 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सघिंय गठबन्धनको रिले अनसनको आज ११ औं दिन


काठमाडौं । काठमाडौं केन्द्रित संघीय गठबन्धनले थालेको आन्दोलनको तेस्रो चरणको कार्यक्रम अन्तरगत जारी रिले अनसनको आज ११ औं दिन पनि जारी रहेको छ । 
अनसन सुरु भएदेखि नै गठबन्धनले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खुल्लामञ्च स्थित गठबन्धनका नेताहरु रिले अनसनमा बस्दै आएका छन । 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले सुरु गरेको रिले अनसनमा विभिन्न राजनीतिक दलका नेताहरु, मानवअधिकारवादी, बुद्धिजीबी लगायतले समर्थन जनाउँदै आएका छन । 

प्रकाशित मिति: Jun 17, 2016

प्रतिक्रिया दिनुहोस्