Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तमलोपा महाधिवेशन : प्रतिनिधि प्रवेश शुल्क पाँच सय


काठमाडौं  । नवलपरासीको रामग्राममा सोमबारदेखि हुन गइरहेको  तमलोपा महाधिवेशनमा प्रत्येक प्रतिनिधिबाट पाँच सय रूपैयाँ प्रवेश शुल्क लिइने बताइएको छ ।
तराई–मधेश लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको पार्टी स्रोतको दाबी छ ।
तमलोपाको महाधिवेशनमा ११ सय प्रतिनिधि रहनेछ भने ४ सय पर्यवेक्षक रहने महामन्त्री जितेन्द्र सोनलले जानकारी दिएका छन् ।
महाधिवेशनमा आर्थिक सहयोगका लागि कसैसँग करकाप नगरिएको र सुभेक्छुकहरुले स्वेच्छाले नै सहयोग गरेको सोनलको दाबी छ ।

प्रकाशित मिति: Jun 18, 2016

प्रतिक्रिया दिनुहोस्