Logo
४ बैशाख २०८१, मंगलबार
(June 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेवारी नृत्यका चिरपरिचित कलाकार डा.प्रतिशा शाक्य जापानमा

जापान  l नेवारी नृत्यका चिरपरिचित कलाकार डा.प्रतिशा शाक्य जापानमा
यहि आउँदो जुन २६ तारेखका दिन वर्ल्ड नेवा:अर्गनाईजेशन जापानको आह्वानमा चिवाकेन स्थित होटेल मिकाजुकीको कार्यक्रममा भाग लिन आज जून १८ तारेखका दिन टोकियो आउनु भएको छ l

उहाँ नेपालमा सानै उमेर देखि बज्रयोगिनी ,मन्जुश्री ,नेवारी तथा नेपाली लोक नृत्यहरु विभिन्न ठाउँहरुमा प्रस्तुत गर्दै आइरहनु भएको थियो l
आफ्नो कलाको प्रस्तुति जापानमा पनि देखाउन अवसर दिनु भएकोमा वर्ल्ड नेवा:अर्गनाईजेशन जापानलाई धन्यवाद व्यक्त गर्दै बिदेशमा बसेर पनि नेपालको कला र संस्कृतिलाई सम्झेर यस्ता कार्यक्रम गरेको देखेर अत्यन्त हर्षित हुनु भयो l

प्रकाशित मिति: Jun 19, 2016

प्रतिक्रिया दिनुहोस्