Logo
११ बैशाख २०८१, मंगलबार
(June 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काबुल हमलामा मारिने दुई भारतीय भएको पुष्टि

काठमाडौं ।  अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा दुई भारतीय नागरिक समेत मारिएको पुष्टि भएको छ । 
सोमबार बिहान भएको आत्मघाती हमलामा १२ नेपालीसहित उनीहरु समेत मारिएका हुन् । भारतीय विदेश मन्त्रालयले देहरादूनका गणेश थापा र गोविन्द सिंहको सो आक्रमणमा ज्यान भएको जनाएको छ ।

प्रकाशित मिति: Jun 21, 2016

प्रतिक्रिया दिनुहोस्