Logo
१२ जेष्ठ २०७९, बिहीबार
(June 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयो ‘द वीनर’ को गीत यस्तो छ भिडियो !

[mom_video type=”youtube” id=”LXvkcbdnN0M”]

हिक्मत बिष्टद्वारा निर्देर्शित चलचित्र ‘द विनर’को राजधानीमा एक कार्यक्रमबिच फस्टलुक र गीत सार्वजनिक गरिएको छ । चलचित्र बिकास बोर्ड अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा चलचित्रको ‘आयौ तिमी मेरो जीवनमा’ बोलको भिडियो गीत सार्बजनिक गरिएको हो ।
सार्बजनिक गीतमा अमित श्रेष्ठको शब्द तथा संगीत, प्रबिशा अधिकारी र किरण भुजेलको स्वर छ । गीत र टिजरको बोर्ड अध्यक्ष राजकुमार राईले प्रसंशा गरे ।
उनले बलिउड फ्लेबरमा चलचित्रले संकेत देखाएको भन्दै स्तरीय चलचित्र निर्माणमा रहेका निर्माता र कलाकारलाई सफलताको लागि शुभकामना दिए ।

प्रकाशित मिति: Jun 8, 2016

प्रतिक्रिया दिनुहोस्