Logo
७ बैशाख २०८१, शुक्रबार
(June 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डाँफे राख्दै गुगलले पनि मनायो नेपालको गणतन्त्र दिवस !

न्यूज अप्रेशन, काठमाडौं । विश्वको सबै भन्दा लोकप्रिय सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र दिवसको उपलक्ष्यमा आफ्नो डुडलमा डाँफेको तस्बिर राखेको मनाएको छ।
गुगल डूडलमा डाँफेको स्केच ठूलो बनाइएको छ र  भित्र  लेखिएको  छ,ह्याप्पी नेपाल रिप्बलिक डे २०१६१ गणतन्त्र दिवसको अवसरमा गुगलले नेपालको राष्ट्रिय चरालाई डुडलमा राखेर गरिमा बढाएको हो ।
नेपालमा २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएको थियो।

 

प्रकाशित मिति: Jun 6, 2016

प्रतिक्रिया दिनुहोस्