Logo
७ बैशाख २०८१, शुक्रबार
(May 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परिवारसहित पूर्वराजा त्रिशूली नदिमा र्‍याफ्टिङमा

काठमाडौ । भारत भ्रमण सकेर फर्किएपछि पूर्वाराजा ज्ञानेन्द्र शाहले चाल्ने हरेक कदमबारे राजनीति वृत्तमा अनेक अनुमान चलिरहँदा उनी भने परिवारसहित त्रिशूली नदिमा र्‍याफ्टिङ गर्न पुगेको खबर अन्नपूर्णमा छापिएको छ ।

पत्नी कोमल, बुहारी हिमानी तथा नाती हृदयेन्द्र र दुई नातिनीका साथमा आएका शाहले र्‍याफ्टिङ गरेका हुन्। 

यस्तै मुग्लिनपारि पर्ने तनहुँको आबुखैरेनीस्थित मोटेल डु मुग्लिनमा उनले परिवारसित दुई रात बिताएको होटलका कर्मचारी बिष्णु थापाले जानकारी दिए।

प्रकाशित मिति: May 3, 2016

प्रतिक्रिया दिनुहोस्