Logo
७ बैशाख २०८१, शुक्रबार
(May 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब निखिलकी हिरोईन बन्दै अभिनेत्री अशिष्मा

काठमाडौं । अन्तरालु अभिनेत्री अशिष्मा नकर्मी एकसाथ दुई फिल्ममा अनुबन्ध भएकी छिन् । सुशिल पोखरेलको फिल्म राधेुमा र सविन श्रेष्ठले बनाउन लागेको हिरो रिटर्न्सुमा लिड अभिनेत्रीमा अशिष्मा अनुबन्ध भएकी हुन् ।
श्रोतका अनुसार दुबै प्रोजेक्टको लागी अशिष्मा र निर्माण टिमबीच सम्झौता भईसकेको छ तर दुबै पक्षले यो कुरालाई गोप्य राख्दै फाईनल नभएको जिकिर गरिरहेका छन् । दुबै फिल्म केहि महिनापछि फ्लोरमा जाँदैछन् ।

ुराधेुमा निखिल उप्रेती लिड अभिनयमा हुनेछन् । त्यसैले पनि स्टार अभिनेतासँग अशिष्माको जोडी कति जम्छ त्यो समयले बताउने छ । त्यस्तै स्टार अभिनेत्री रेखा थापाको डेब्यू टाईटललाई सापटी लिएर अभिनेता सविनले बनाउन लागेको ुहिरो रिटर्न्सुमा सविन र अशिष्मा मुख्य रोलमा हुने पक्का छ ।

प्रकाशित मिति: May 3, 2016

प्रतिक्रिया दिनुहोस्