Logo
७ बैशाख २०८१, शुक्रबार
(May 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डि.सिने अवार्डमा माला लिम्बुको झकास डान्स – भिडियो सहित

चलचित्रस“ग सम्बन्धित बिभिन्न अवार्डहरुले पछिल्लो समय निरन्तरता पाईरहेका छन । अवार्ड कार्यक्रम हरुमा प्रस्तुत गरीने गित र सास्कृतिक कार्यक्रमले  कार्यक्रमलाइ सफल र मनोरन्जन दिन ठुलै भुमीका खेल्ने गरेका छन ।

भरखरै प्रदर्शनमा आइसकेका र आउन लागेको चलचित्रको गीत हरुलाइ प्राय यस्ता कार्यक्रममा  प्रस्तुत गरेको देखीन्छ ।गितहरुमा नवनाईकाहरुले कार्यक्रमलाई रमाईलो पार्न आफ्नो नृत्य तथा कलाहरु प्रस्तुत गरी स्टेजलाई रौनाक्य समयमा परिवर्तन गर्ने गरेको देखीन्छ ।

गत सोमबार सम्पन्न भएको डि सिने अवार्ड कार्यक्रममा विभिन्न नृत्यहरु प्रस्तुत गरिएका थिए । प्रस्तुत गरिएको नृत्यहरुमा संस्कृतिक नुत्यहरुले बढि स्थान पाईरहेको समयमा आउन लागेको नया“ चलचित्र रातो घर को आईटम गीत झकास झपाली भन्ने बोलको गीतमा नया“ मोडल माला लिम्बुले सा“झको चिसोलाई तातो समयमा परिवर्तन गरेको थियो । जस्लाई सबैले मन पराएका थिए ।

प्रकाशित मिति: May 5, 2016

प्रतिक्रिया दिनुहोस्