Logo
१३ बैशाख २०८१, बिहीबार
(May 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको औठी नपाएर सिन्दुर हाल्न नमानेका दुलहीलाई अर्केले सिन्दुर हाले

बिरगंज । सुनको औठी नपाएको भनी विवाहको अन्तिम अवस्थामा सिन्दुर हाल्ने क्रममा आएर विवाह रद्द गर्ने बेहुलालाई प्रहरीले नियान्त्रणमा लिएको छ । 
भारत बेतियायाकी दुलाहीलाई विना दाईजो विवाह प्रस्ताव गर्ने विरगंज निवासी नयाँ जटाशंकर बर्णवाल दुलाहाको साथमा जि.प्र.का.पर्सा र वर्णवाल सेवा समितिको सहयोगमा विवाह सम्पन्न भएको हो । 
शब्द फोटो स्रोत : फेशबुक 

प्रकाशित मिति: May 5, 2016

प्रतिक्रिया दिनुहोस्