Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्लफ्रेन्ड भेट्न टाइगर श्राराफ चीन जादै

मुम्बाई । यतिबेला बाघी फिल्मबाट निकै चर्चामा रहेका ज्याकी श्राफका छोरा टाइगर र मोडल तथा अभिनेत्री दिशा पटानाबीचको ‘रोमान्स’ लामो समययता चर्चामा छ ।
तर, यस विषयमा अहिलेसम्म टाइगर र दिशा दुवैले केही बालेका छैनन् । नबाले पनि उनीहरुबीचको रोमान्स छिप्न सकेको छैन । कतिसम्म भने टाइगर दिशालाई भेट्न केही दिनमै चीन जाँदै छन् । अहिले दिशा चीनमा फिल्मको सुटिङमा व्यस्त छिन् । 
सूत्रको हवाला दिँदै भारतीय संचारमाध्यमले लेखेका छन्, ‘केही वर्षयता टाइगर र दिशा विस्तारै–विस्तारै नजिक हुँदै छन्, दुवैजना कहिलेकाहीँ वान्द्राका रेष्टुरेन्टमा देखिन्छन् ।  कहिलेकाहीँ सँगै फिल्म हेर्न पुग्छन् । एजेन्सी 

प्रकाशित मिति: May 8, 2016

प्रतिक्रिया दिनुहोस्