Logo
१५ आश्विन २०७९, शनिबार
(May 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘रौतहटकी एलडिओ झालाई कमिसन नदिई कुनै कामै हुदैन’ भन्ने समाचारप्रति आपत्ति !

गत शनिबार प्रकाशित ‘रौतहटकी एलडिओ बन्दना झालाई कमिसन नदिई कुनै कामै हुँदैन’ भन्ने शिर्षकको समाचारमा सत्यता नरहेको हामिले ठहर गरेका छौ । हाम्रो समाचार श्रोतले दिएको समाचार गलत रहेकोले उक्त समाचार प्रकासित भएकोमा हामि क्षमा प्राथि छौ । -सम्पादक 
यस समाचारबारे एलडिओ बन्दना झाको आपत्ती जस्ताको त्यस्तै ….! 
‘यस समाचार प्रति मेरो गम्भीर आपत्ति रहेको छ, यो समाचारमा कुनै पनि सत्यता छैन, यो भ्रामक र कपोकल्पित समाचार हो । यसको विषयमा न्यूज अप्रेशन डटकमप्रति खेद प्रकट गर्दछु ।’ -एलडिओ बन्दना झा, रौतहट

प्रकाशित मिति: May 9, 2016

प्रतिक्रिया दिनुहोस्