‘रौतहटकी एलडिओ झालाई कमिसन नदिई कुनै कामै हुदैन’ भन्ने समाचारप्रति आपत्ति !
गत शनिबार प्रकाशित ‘रौतहटकी एलडिओ बन्दना झालाई कमिसन नदिई कुनै कामै हुँदैन’ भन्ने शिर्षकको समाचारमा सत्यता नरहेको हामिले ठहर गरेका छौ । हाम्रो समाचार श्रोतले दिएको समाचार गलत रहेकोले उक्त समाचार प्रकासित भएकोमा हामि क्षमा प्राथि छौ । -सम्पादक
यस समाचारबारे एलडिओ बन्दना झाको आपत्ती जस्ताको त्यस्तै ….!
‘यस समाचार प्रति मेरो गम्भीर आपत्ति रहेको छ, यो समाचारमा कुनै पनि सत्यता छैन, यो भ्रामक र कपोकल्पित समाचार हो । यसको विषयमा न्यूज अप्रेशन डटकमप्रति खेद प्रकट गर्दछु ।’ -एलडिओ बन्दना झा, रौतहट