Logo
४ बैशाख २०८१, मंगलबार
(May 15, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादव नेतृत्वको प्रर्दशनकारीद्धारा माइतीघरमा सरकारी गाडी तोडफोड

काठमाण्डौ । सिंहदरबार घेराउका क्रममा आन्दोलनकारीले बेवास्ता गरी जर्वजस्ती गाडी चलाएको भन्दै संघीय गठवन्धनका कार्यकर्ताहरुले सरकारी गाडी तोडफोड गरेका छन् । 
ठूलो संख्यामा रहेका प्रदर्शनकारीले बा १ झ ३६१० नम्बरको सरकारी गाडी तोडफोड गरेका हुन् । उपेन्द्र यादवको नेत्वमा रहेको उक्त समुहले सरकारी गाडीमाथी आक्रोस पोख्दै फोडकेको बताए । 
तर यादवले बिषेश आग्रह गरेर उथसृखल कार्य नगर्न आग्रह गरेपछि आन्दोलनकारीहरु समयमित भएका थिए ।  माइतिघरमा सयौंको संख्यामा प्रदर्शनकारी छन् भने प्रहरी र प्रदर्शनकारीबीच मुठभेडको स्थिति आएको छैन । तस्विर सौजन्य : सुरेश यादव 

प्रकाशित मिति: May 15, 2016

प्रतिक्रिया दिनुहोस्