Logo
१५ चैत्र २०८०, बिहीबार
(May 18, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाल संरक्षण भवन निर्माणको लागि लक्जम्बर्गबाट ५० हजार सहयोग

सिन्धुपाल्चोक सिन्धुपाल्चोककोठुलोसिरुवारी स्थित गाउँ बाल संरक्षणसमितीको भवननिर्माणनार्थ लक्जम्बर्ग निवासी जितु थापा दुर्गाकेसीले रु५० हजारआर्थिक सहयोगगर्ने भएकाछन् बालबालिकाको हक हित संरक्षणकोलागि कार्यरतसो समितीलीइगाबिस कार्यलयले  कोटडाँडास्थित  उपलब्ध गराएको जग्गामा विगत लामोसमयदेखी भवनबनाउने योजनागरेता पनिआर्थिक अभावकाकारण सफलहुन सकेकोथिएन
 हामीसंग जस्तापाताकोउपलाब्धता भएता पनि निर्माणकार्य अगाडिबढाउन आर्थिकअभाव थियोअब योसहयोगले हामीनिर्माण कार्यअगाडि बढाउनसक्छौ बाल संरक्षणसमितिका अध्यक्षसिब केसीभन्नुहुन्छ बिदेशमा रहेर पनि देशबिकासको निमित्तब्यक्तिगत रुपमा  आर्थिक सहयोगगरी बालबालिकाकोक्षेत्रमा सहयोग पुर्याउने मनकारीदाताको योसहयोगले हामीलाईहौस्याएको

विगतलामो समय देखीयुरोपको लक्जम्बर्गमाहोटल ब्यवसायगर्दै आइरहेकाजितु थापा दुर्गाके सिले योसहयोग टुकीसंघसुनकोशी काकार्यक्रम संयोजक यज्ञराजकार्की मार्फत उप्लब्धगराएका हुन हेल्पनामक अन्तरास्ट्रियगैर्सरकारी संस्था टुकीसंघमार्फत ठुलोसिरुवारिमासंचालन हुनलागेको सामाजिकआर्थिक बिकासकोपरीयोजना सम्बन्धीजानकारी प्रदानगर्ने हेतुलेठुलोसिरुवारिको कोटडाँडामा  आयोजित एकभेलामा कार्यक्रमसंयोजक कार्कीलेसो सहयोगकोघोषणा गरेकाहुन ब्यक्तिगत रुपमा प्राप्त हुने सोसहयोगलाई ब्यवस्थित पारदर्शीबनाउन टुकीसंघकोबैक खातामार्फत समुदायलाईप्रदान गरिनेकार्कीले जनाउनुभयो

बिदेशी भुमीमा पसिनापोखेर पनिदेशको बिकासकोनिमित्त दत्तचित्तभई  आर्थिक सहयोग उपलब्ध गराउने मनकारीजितु थापा दुर्गाकेसीबाट हामीलेपनि केहीसिक्ने कि सलामसहयोगी हातहरुलाई

प्रकाशित मिति: May 18, 2016

प्रतिक्रिया दिनुहोस्