Logo
१३ बैशाख २०८१, बिहीबार
(May 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनको सिगात्सेबाट रेलमा ल्याइएको सामग्री रसुवागढीमा

रसुवागढी । चिनको सिगात्सेबाट रेलमा ल्याइएको सामग्री रसुवागढी आइपुगेको छ । नेपाल–चीनबीचको उत्तरी नाका रसुवागढीताल रेल सेवामार्फत आएको सामग्री नेपाल भित्रने तयारी भइरहेको हो ।
काठमाडौँमा बिभिन्न व्यवसायीले मगाएका विभिन्न प्रकारका व्यावसायिक सामान सिगात्सेसम्म रेल र केरुङ, पाङसाङसम्म ट्रकमा आइपुगेका हुन ।  नेपाल पठाउन बिहीबार अपराह्नदेखि नेपाली कन्टेनरमा लोड गर्ने कार्य सुरु भइसकेको चिनियाँ ढुवानी कम्पनी मुसा ट्रान्सपोर्टेसनले टेलिफोनमार्फत जनाएको छ । 
केरुङको पाङसाङबाट रसुवागढीसम्मको दूरी ३२ किमी छ । चिनियाँ ब्रान्डका तयारी कपडा, इलेक्ट्रिक सामान, जुत्ता, चप्पल, कम्बल, सिरक लगायत विभिन्न सामान ल्याइएको मुसा ट्रान्सपोर्टेसनका प्रबन्ध निर्देशक ज्याङसे पिङले जानकारी दिए । ती सामग्री शुक्रबार रसुवागढी भित्रने बताइएको छ । स्थानिय पत्रकार राप्रसाद सिगदेलको सहयोगमा 

प्रकाशित मिति: May 20, 2016

प्रतिक्रिया दिनुहोस्