Logo
१३ बैशाख २०८१, बिहीबार
(May 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बानेश्वरमा संघीय गठबन्धनको बिरोध जुलस र सभा ( फोटो फिचर सहित )


काठमाण्डौ । मधेशी–जनजाती दलहरुको गठबन्धन संघिय गठबन्धनले पुर्व घोषित आन्दोलनका कार्यक्रम अन्तरगत शुक्रवार सिम–सिमे पमनीमा नयाँ बानेश्वर स्थित बिरोध जुलुस पछि सभा गरेको छ । 
बबरमहलको सडक बिभागबाट जुलुस निकाल्दै मधेशी जनजातीहरुको गठबन्धनले निकालेको जुलुस नयाँ बानेश्वर चौकमा गई कोणसभामा परिणत भएको थियो । 
आजको बिरोध जुलसमा सघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, रामसपाका अध्यक्ष शरत्तसिंह भणडारी लयात गठबन्धनमा आवद्ध प्राय सबै दलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
मधेशी मोर्चासम्बन्ध संघीय गठबन्धनले बुधवार आफ्नो १० दिनको कार्यक्रम घोषणा गरेको थियो । दुई दिन सिंहदरवार र एक दिन बालुवाटार घेराउपछि बुधवारदेखि उपत्यकाका १० ठाउँमा आमसभा कार्यक्रम गरिने घोषणा गरेको थियो ।  
यसैगरी गठबन्धनले ८ गते स्वम्भू, ९ गते चाबहिल, १० गते किर्तिपुर, ११ गते नेपाःटोल ठिमी, १२ गते बालाजु बाइपास, १३ कलंकी चोक, १४ मधेपुर ठिमी र १५ गते बसन्तपुरमा गठबन्धनले आमसभा गर्नेछ । गठबन्धनले १६ गते वीरगञ्ज र १७ गते पोखरामा पनि आमसभा गर्ने भएको छ ।

प्रकाशित मिति: May 20, 2016

प्रतिक्रिया दिनुहोस्