Logo
११ बैशाख २०८१, मंगलबार
(May 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी–जनजातीका संघिय गठबन्धनले आज सितापाइलामा बिरोधसभा गर्दे

काठमाडौं । संघिय गठबन्धनमा अवद्ध रहेको मधेशी मोर्चाले घोषणा गरेको आन्दोलनको दोश्रो चरणको कार्यक्रम अनुसार आज स्वयम्भु स्थित सितापाइलामा विरोध सभा गर्दे छन ।

संघिय गठबठबन्धनले सिंहदरवार, वालुवाटार घेराउ पछि दोश्रो चरणको कार्यक्रमको घोषणा गर्दै काठमाडौंका प्रमुख ठाँउहरुमा विरोध सभा गर्ने निर्णय गरेका थिए । 

सोही निर्णय अनुसार यस अघि लगनखेलको मंगलवजार, नया बानेश्वरमा सभा सम्पनन गरिसेका छन भने, आज सितापाइला चौकमा दिनको १ बजे देखि विरोध सभा गर्दे छन । 
रामसपाका प्रवक्ता केशव झाका अनुसार कार्यक्रममा संघिय गठबन्धनका शिर्ष नेताहरुको सहभागिता हुने छन ।

प्रकाशित मिति: May 21, 2016

प्रतिक्रिया दिनुहोस्