Logo
७ बैशाख २०८१, शुक्रबार
(May 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवा भन्छन्-प्रधानमन्त्री जस्तै ‘हावादारी’ बजेट आउदै

काठमाडौं । कांग्रेस सभापति एबं प्रमुख प्रतिपक्ष दलका नेता शेरवहादुर देउवाले बजेट दुरुपयोग हुन सक्ने बताएका छन् ।

प्रेस युनियनको रजत वर्ष शूभराम्भ कार्यक्रमलाई बिहीबार सम्वोधन गर्दै देउवाले प्रधानमन्त्रीले हावादारी आश्वासन बाँडदै हिडेकाले बजेट पनि कार्यन्वयन हुन नसक्ने गरी ‘हावादारी’ आउन लागेको बताए ।

‘घरघरमा पाईप जोडिन्छ भन्छन तर जनताले अहिले सम्म ग्याँस पाएका छैनन् । हावाबाट विजुली निकाल्छु भन्छन लोडसेडिङ बढेको छु देउवाले भने, ‘देशको बजेट भनेको जनताले कर तिरेको पैसा हो । 

सरकारले हावादारी आश्वासन बाँडेर जनताको कर दुरुपयोग गर्न खोजिएको छ,’ देउवाले भने, ‘देशको बजेट भनेको जनताले कर तिरेको पैसा हो । सरकारले हावादारी आश्वासन बाँडेर जनताको कर दुरुपयोग गर्न खोजिएको छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति: May 27, 2016

प्रतिक्रिया दिनुहोस्