राष्ट्रिय अनलाइन पत्रकार संघको शाखा विस्तार

सिन्धुली । अनलाईन पत्रकारहरुको हक हित साथै अनलाइन पत्रकारितालाई व्यवस्थित, मर्यादित र व्यवसायिक मुलक बनाउन स्थापित राष्ट्रिय अनलाईन पत्रकार संघको पहिलो शाखाको सुरुवात भएको छ ।
सिन्धुली जिल्लामा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुको भेलाले शाखाको विस्तार गरेको हो । पत्रकार विक्रम रत्नको संयोजकत्वमा उक्त तदर्थ समिति गठन भएको हो ।
बिक्रम रत्नको संयोजकत्वमा ३५ सदस्यीय राष्टिय अनलाईन पत्रकार संघ जिल्ला शाखा तदर्थ समिती गठन गरेका छन ।
जिल्लाको पत्रकारीता तथा अनलाइन पत्रकारीताको बिकास बिस्तार गर्नको लागि राष्टिय अनलाइन पत्रकार संघ गठन गर्नुपरेको तदर्थ समितिका संयोजक बिक्रम रत्नले बताउनु भयो ।
जिल्लाको पत्रकारीता तथा अनलाइन पत्रकारीताको बिकास बिस्तार गर्नको लागि राष्टिय अनलाइन पत्रकार संघ गठन गर्नुपरेको तदर्थ समितिका संयोजक बिक्रम रत्नले बताउनु भयो ।
एक औपचारीक कार्यक्रम गरी जिल्ला सम्मेलन गरिने जानकारी दिइएको छ । तदर्थ समितिमा सिन्धुलि जिल्लामा रहेर अनलाइन मार्फत पत्रकारीता गर्ने निम्न पत्रकारहरु रहनुभएको छ ।
१।बिक्रम रत्न संयोजक
२।अबिनास थापा सदस्य
३।नारायण प्रसाद अधिकारी
४।सरला सुनुवार
५।पबित्रा कार्कि
६।जीवन कुमार वाईवा
७।शिशिर शाहशंकर
८।सन्तोष बस्नेत
९।रुपेश तामाड
१०।अन्जु बिश्वकर्मा
११।जिबि पाख्रिन
१२।सन्जय वर्माशाखा
१३।एबिन बिशंखे
१४।दिलिप कार्कि
१५।मानब बराल
१६।सुजता लामा
१७।क्रिन्जला पुलामी
१८।अस्मिता खतिवडा
१९।कल्पना काफ्ले
२०।नवराज श्रेष्ठ
२१।अबिशेक थापा
२२।शिव श्रेष्ठ
२३।जसमान मोक्तान
२४।रोशन श्रेष्ठ
२५।उत्सब मगर
२६।देबिका मगर
२७।मिरा गुरुड
२८।नारायण प्रसाद अधिकारी
२९।बलबिर भुजेल
३०।कृष्ण प्रसाद पहाडी
३१।बिना पौडेल
२।अबिनास थापा सदस्य
३।नारायण प्रसाद अधिकारी
४।सरला सुनुवार
५।पबित्रा कार्कि
६।जीवन कुमार वाईवा
७।शिशिर शाहशंकर
८।सन्तोष बस्नेत
९।रुपेश तामाड
१०।अन्जु बिश्वकर्मा
११।जिबि पाख्रिन
१२।सन्जय वर्माशाखा
१३।एबिन बिशंखे
१४।दिलिप कार्कि
१५।मानब बराल
१६।सुजता लामा
१७।क्रिन्जला पुलामी
१८।अस्मिता खतिवडा
१९।कल्पना काफ्ले
२०।नवराज श्रेष्ठ
२१।अबिशेक थापा
२२।शिव श्रेष्ठ
२३।जसमान मोक्तान
२४।रोशन श्रेष्ठ
२५।उत्सब मगर
२६।देबिका मगर
२७।मिरा गुरुड
२८।नारायण प्रसाद अधिकारी
२९।बलबिर भुजेल
३०।कृष्ण प्रसाद पहाडी
३१।बिना पौडेल

लगायत रहनु भएको छ । साथै पहिलो जिल्ला सम्मेलन सम्म अरु अनलाईनमा काम गर्ने पत्रकारहरुलाई पनि सदस्यता बितरण गर्ने जनाइएको छ ।
राष्टिय अनलाईन पत्रकार संघको यो पहिलो जिल्ला शाखा तदर्थ समिति गठन भएको हो । अब यस संस्थालाई अन्य जिल्लामा पनि बिस्तार गर्दै लैजाने राष्टिय अनलाइन पत्रकार संघका केन्द्रिय अध्यक्ष मुकुन्द ढुंगानाले बताउनुु भयो ।