Logo
१२ बैशाख २०८१, बुधबार
(August 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

हामीविरुद्ध लडेका सबैलाई माफी दिदैँ महिलाहरुसँग काँधमा काँध मिलाएर काम गर्छौं : तालिबान

अफगानिस्तान कब्जा गरेपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै तालिबानले हामीविरुद्ध लडेका सबैलाई माफी दिदैँ कसैप्रति भेदभाव नगरी महिलाहरुसँग काँधमा काँध मिलाएर काम गर्ने बताएका छन् । काबुलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा

फोनबाटै नेपालले केन्द्रीय सदस्यहरूलाई भने-‘आजै दल दर्ता गर्नुपर्ने हुनसक्छ’

नेकपा एमाले विभाजनको प्रक्रिया आजैबाट सुरु हुने सङ्केत देखिएको छ । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरे लगत्तै छुट्टै दल दर्ता गर्ने तयारी भइरहेको नेपालनिकट स्रोतले जानकारी दिएको छ

अफगानिस्तानमा सबै सरकारी अधिकारीलाई आममाफी दिने तालिबानको घोषणा, काममा फर्किन आग्रह

अफगानिस्तानमा तालिबानले सबै सरकारी अधिकारीहरूलाई आममाफी दिने घोषणा गरेको छ । मङ्गलवार एक विज्ञप्ति जारी गर्दै तालिबानले पूर्ण मनोबलका साथ काममा फर्किन आग्रह गर्दै यस्तो घोषणा गरेको हो । अफगानिस्तानलाई

तालीवानले अफगानिस्तानलाई नियन्त्रण लिनुमा अफगान सरकार जिम्मेवार छ : बाइडेन

अफगानिस्तान तालीवानको नियन्त्रणमा जानुमा अफगान सरकार जिम्मेवार रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले आरोप लगाएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले तालीवानको सामना नगरी राष्ट्रपति देश छोडेर भाग्नु र

दल सम्वन्धी अध्यादेश ल्याएर एमाले फुटाउने षडयन्त्र क्षम्य नहुने : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याउन लागेको राजनीतिक दल सम्बन्धी अध्यादेशबारे आक्रोश पोख्दै एमाले फुटाउने षडयन्त्र क्षम्य नहुने बताएका छन् । ओलीले सोमबार राति वक्तव्य जारी एक चौथाइ

ओला इलेक्ट्रिक स्कुटर दुई भेरिएन्टमा लन्च भयो, यस्तो छ मूल्य र फिचर !

भारतमा राइड सेयरिङ कम्पनी ओलाको बहुप्रतीक्षित इलेक्ट्रिक स्कुटर आइतबार लन्च भएको छ । कम्पनीले सो स्कुटर ९९ हजार ९९९ भारुमा लन्च गरेको हो । स्कुटर २ भेरिएन्टमा लन्च गरिएको छ

को हुन् अफगानिस्ताको सत्ता कब्जा गर्ने तालिबान ?

अफगानिस्तामा अहिले तालिवानले देश नै कब्जा गरेको छ । तालिबान लडाकुहरुहरुले राष्ट्रपति कार्यालयमा प्रवेश गरेसँगै विजयको घोषणा पनि गरेका छन् । साथै देश कब्जा गरेपछि तालिवानले देशमा युद्ध समाप्त भएको

प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस

तीनपातेको अपार सफलता पछि आर्टमाण्डूको प्रस्तुतिमा ‘बाफ’ रिलिज (हेर्नुहोस् भिडियो)

तिनपाते अनि के माया लाग्छ र ?जस्ता वहुचर्चित गीत र तिनका म्यूजीक भिडियो बनाएर करोडौं नेपाली दर्शकश्रोताको माया पाउन सफल आर्टमाण्डु स्टुडियोले ‘बाफ’ बोलको म्युजिकल फिल्म रिलिज गरेको छ ।

अफगानिस्तानको काबुल विमानस्थलमा अमेरिकी सेनाले चलायो गोली,सबै उडान रद्द

अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपी अफगानिस्तान छोड्नको लागि विमानस्थलमा मानिसहरूको भिड रहेको अवस्थामा अमेरिकी सेनाले गाली चलाएको हो । तालिबानले अफगानिस्तान कब्जा

आज साउनको अन्तिम सोमबार शिवको पूजा आराधना गरी व्रत समापन गरिँदै

आज साउन महिनाको अन्तिम सोमबार परेको छ । आज महिलाहरुले पूजा आराधना गरी साउनको सोमबारे व्रत समापन गर्ने गर्छन् । हिन्दु परम्परा अनुसार आजको दिनलाई महत्वपूर्ण दिनका रुपमा लिने गरिन्छ

पवनदीप राजन बने ‘इन्डियन आइडल १२’ को विजेता

भारतीय टेलिभिजनको सबैभन्दा चर्चित रियालिटी शो ‘इन्डियन आइडल’ को सीजन-१२ को विजेता घोषणा भएको छ । सीजन-१२ को ट्रफी पवनदीप राजनले हात पारेका छन् । इन्डियन आइडल बिजेता पवनदीपले ट्रफी,