Tuesday, May 22, 2018

एम्पुल ट्याबलेटहरुसहित यादव र शाह समातिए

काठमाडौं : काठमाडौं स्थित महागनरीय प्रहरी वृत्त, कमलपोखरीले लागूऔषध एम्पुल ट्याबलेटहरुसहित दुई जनालाई पक्राउ गरेको छ । रत्नपार्क इलाकामा अवैध लागूऔषध बेचबिखन हुन लागेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरुको साथबाट नाइट्राभेज...

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान ५ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेको हो । पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने प्रहरीले...

मातृभाषा, लिपि र सांस्कृतिक धरोहरलाई जीवन्त राख्नुपर्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुर्गम भेगमा बसोबास गर्ने विभिन्न जातजाति र समुदायको लोप हुन लागेको मातृभाषा, लिपि र सांस्कृतिक धरोहरलाई सधैँ जीवन्त राख्न युवा पुस्तालाई जिम्मेवार बनाउनुपर्ने बताएका छन्...

मध्यपुरथिमिका नगरप्रमुख श्रेष्ठमाथि आक्रमण गर्ने पक्राउ

काठमाण्डौँ : मध्यपुरथिमि गठ्ठाघरस्थित आफ्नै निवासमा गत वैशाख ८ गते मध्यपुर थिमि नगरपालकिाका नगरप्रमुख श्रेष्ठलाई सांघातिक आक्रमण गरी घाइते बनाउने मुख्य योजनाकार नेकपा बिप्लव समूहका कार्यकर्तामध्येका मुख्य योजनाकार कुशल बोगटीलाई प्रहरीले बुधबार पक्राउ गरेको...

प्रदेशसभा सदस्य लामिछानेको शोकमा मंगलबार स्थानीय तह बन्द

भक्तपुर : प्रदेश नं ३ का प्रदेशसभा सदस्य एवं चाँगुनारायण नगरपालिका–६ नगरकोट, तेलकोटका बासिन्दा हरिशरण लामिछाने ‘हरिगुरु’ को निधनमा शोक मनाउन भक्तपुरको स्थानीय तहअन्तर्गतका कार्यालय मंगलबार एक दिन बन्द हुने भएको छ । जिल्ला समन्वय...

प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाव्यता अध्ययन शुरु

काठमाडौँ : प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाबना अध्ययन शुरु भएको छ ।काठमाडौँ उपत्यकालगायत १३ जिल्ला रहेको यस प्रदेशका जनताको आय, उपलब्ध साधन तथा स्रोत, विकास, निर्माण र प्रशासनिक सुगमतालाई दृष्टिगत गरेरमात्र...

प्रदेशसभा सदस्य लामिछानेको निधन , अन्तिम संस्कार साँझ गरीने

काठमाण्डौँ : भक्तपुर प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको सोमबार दिउँसो १ बजे काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको छ । विसं २०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका–६, नगरकोट, तेलकोटमा जन्मनुभएका...

प्रधानमन्त्रीले अस्पताल पुगी लामिछानेको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

भक्तपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मस्तिष्कघात भएपछि आइतबार दिउँसोदेखि काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचार गराइरहेका लामिछानेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल...

उद्योग क्षेत्रमा दुई खर्बभन्दा बढीको लगानी

चितवन: औद्योगिक क्षेत्र बनिनसके पनि जिल्लामा विभिन्नखालका उद्योगमा लगानी गर्ने क्रम बढ्दै गएको छ । रु दुई खर्बभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ । सरकारी र निजी क्षेत्रले यकिन तथ्यांक संकलन नगरे...

चट्याङबाट मनहरि र हेटौंडाका तीन जनाको मृत्यु

हेटौँडा: मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–२ ढलिपाङ र हेटौंडा उपमहानगरपालिका–१६ मा गए राति परेको चट्याङ लागि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्ला मनहरि गाउँपालिका–२ बस्ने ३० वर्षीय...

Latest news