Tuesday, May 22, 2018

बसाइँसराइका कारण ४६ हजार हेक्टर खेतीयोग्य जग्गा बाँझिदै

अछाम  : बसाइसराइका कारण अछामका खेतीयोग्य जमिन बाँझै छन् । भौतिक सुख, सुविधा खोज्दै सर्वसाधारण तराईतिर झरेका कारण यहाँको खेतीयोग्य जमिन बाँझोमा परिणत भएको हो । जिल्लामा ४६ हजार हेक्टर खेतीयोग्य जमिन रहेकामा अहिले तीन...

कैलाली जिल्ला खुला दिसामुक्त घोषणा

धनगढी : प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले समृद्धि र विकासको लक्ष्य पूरा गर्न सरसफाइ उत्तिकै महत्वपूर्ण हुने बताएका छन् । कैलाली जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न आज आयोजित कार्यक्रममा उनले खुला दिसामुक्त घोषणासगै...

मुख्य मन्त्रीका दुई छोरी सामुदायिक विद्यालयमा भर्ना

धनगढी : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले दुई छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । बुधबार बिहान एक कार्यक्रमका साथ मुख्यमन्त्री भट्टले धनगढी उपमहानगरपालिक -४ मा रहेको राष्ट्रिय माविमा १४ वर्षकी छोरी पुनमलाई कक्षा...

प्रदेश ७ को नीतिमा समाजवाद उन्मुख अर्थतन्त्र लागि लगानीमैत्री वातावरणको सिर्जना

डोटी : प्रदेश ७ सरकारले नीति तथा कार्यक्रम पेश गरेको छ । प्रदेश प्रमुख मोहनराज मल्लले बुधबार प्रदेशसभा बैठकमा १८ बुँदे नीति तथा कार्यक्रम पाठ गरेका हुन् । नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको प्रवर्द्धनका...

पार्टी एकता वैशाखमा टुंगो लाग्नेः नेता रावल

कैलाली : नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले नेकपा (माओवादी) केन्द्रसँगको पार्टी एकता वैशाखमा टुंगो लाग्न सक्ने बताएका छन् । एमाले प्रदेश संगठन कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले दुवै...

हुलाकी सडक निर्माण तीव्र गतिमा अगाडि बढाउन मन्त्री मगरको निर्देशन

कञ्चनपुर : खानेपानीमन्त्री बीना मगरले हुलाकी सडकको निर्माण कार्य गर्दा जनतालाई सास्ती नहुने गरी तीव्र गतिमा अगाडि बढाउनुपर्ने बताएकी छन्। कञ्चनपुरको डोकेबजार बेलौरी बेलडाँडी दैजी हुलाकी सडक निर्माणमा ढिलासुस्ती भइरहेको गुनासो आएपछि हुलाकी सडक आयोजना...

नेपालले भारतलाई दियो महाकालीमा पुल बनाउने अनुमति

दार्चुला : नेपाल सरकारले अन्तर्राष्ट्रिय सीमा नदीका रुपमा रहेको महाकाली नदीमा पुल लगाउन भारतीय पक्षलाई एक महिनापछि अनुमति दिएको छ ।  भारतीय पक्षले माग गरेको ठाउँमा तीन वटा पुल लगाउन शुक्रबार नेपाल सरकार गृह...

टिकापुर काण्ड : जनयुद्धपछि सुरक्षाकर्मी मारिएको पहिलो घटना

टिकापुरमा भाद्र ७ गते जुन घटना घट्यो, त्यसले टिकापुर मात्रै होइन, एक पटक देश नै हल्लियो । जनयुद्ध पश्चात यतिका सुरक्षाकर्मी एकै दिन मारिएको यो नै पहिलो घटना हो । यो जनताका असन्तुष्टि अझै...

महाकाली नगरपालिकामा बसभित्रै थापा मृत फेला

कञ्चनपुर : कञ्चनपुर महाकाली नगरपालिका–१ कञ्चभोजका ५० वर्षीय सुशील थापा आज बसभित्रै मृत फेला परेका छन् ।  कास्कीको पोखराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८८४९ नं को बसभित्र उहाँ मृत अवस्थामा फेला परेको जिल्ला...

एसईई परीक्षार्थी गोरीकलाको हत्यामा प्रहरीको पनि संलग्नता

सुर्खेत : एसईई परीक्षार्थी गोरीकला रोकायाको हत्यामा प्रहरीको पनि संलग्नता रहेको रहस्य खुलेको छ । प्रहरीले हत्या आशंकामा अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत हरि कोइरालासहित तीन जनालाई नियन्त्रणमा लिएपछि प्रहरीको पनि संलग्नता रहेको पुष्टि...

Latest news