Tuesday, May 22, 2018

तोकेभन्दा बढी रकम लिएर विदेश पठाउने संस्थाविरुद्ध प्रहरीको अप्रेशन , ४० भन्दा बढी पक्राउ

काठमाडौँ : स्वास्थ्य परीक्षण र प्रवेशाज्ञा प्रक्रियामार्फत सरकारले तोकेभन्दा धेरै रकम लिएर मलेसिया पठाउने संस्थाका संचालकहरु लाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मलेसिया जाने कामदारका लागि तोकेभन्दा बढी शुल्क लिएर...

एक परिवार एक रोजगार’ को नीतिलाई कार्यान्वयन गरिन्छ–मन्त्री विष्ट

काठमाडौँ : रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसंग नेपालस्थित संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि भालेरी जुलियान्डले शिष्टाचार भेट गरेका छ्न। मन्त्रालयमा आज भएको उक्त भेटका अवसरमा नेपालको श्रम तथा रोजगारी क्षेत्र सुधारका लागि...

ओमानमा यौन दुर्व्यवहारको शिकार बनिन् नेपाली महिला

काठमाडौं : वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेकी एक नेपाली महिलामाथि ५ युवाको समूहले यौन दुव्र्यवहार गरेका छन् । गत शुक्रबार ओमानको मावेला भन्ने स्थानमा ती युवाको समूहले अमयार्दित कार्य गरेको कुवेतस्थित नेपाली दूताबासले जनाएको...

न लजमा तिर्ने पैसा, नत खाना नै खान : वैदेशिक रोजगार ठगीबाट युवा झनै...

काठमाडौँ : झापाका २७ वर्षीय महेश यादव (नाम परिवर्तन) र इटहरीका ३१ वर्षीय हरि खड्का (परिवर्तित नाम) गत अघिल्लो वैशाख महिनामा कोरिया जान धादिङका रमेश दनुवार (नाम परिवर्तन) लाई रु. दुई लाख दिनुभएको थियो...

पाउने भए साउदीमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेशले आममाफी

वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा मृत्युदण्डको सजाय सुनाईएका धनुषाका उमेश यादवले आममाफी पाउने भएका छन् । पिडित भनिएका पाकिस्तानी परिवारले उनलाई माफी दिन आग्रह गरेपछि यादवले फाँसीको सजायबाट मुक्ति पाउने भएका हुन् । यसै...

अहिलेसम्मका सबै अपडेट : धनुषाका उमेश यादवको सउदी जेलजीवन, न्यूज ब्यूरो र सरोज राय

काठमाडौं : बैदशिक रोजगारका शिलशिलामा सउदी अरेबिया गएका धनुषाका उमेश यादव एक हत्या अभियोगमा त्यहाँ जेल जीवन बिताइरहेका छन् । तर अब भने उमेश यादव विरुद्ध रहेको मुद्दा मात्र उनको निजि रहेन । बास्तवमा...

खाडीमुलुकमा नेपाली कामदारको मृत्यु हुनेक्रम बढ्दो, हजारौँ युुवा समस्यामा

नवलपरासी : पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा पर्ने गरेका छन् । विगत चार वर्षयता पूर्वी नवलपरासीका ६०० र पश्चिम नवलपरासीमा ९४६ जना विभिन्न समस्यामा परेको उजुरी परेको...

‘संसारमा नमर्ने कोही छैन अल्लाह’ रिसाउँछन्’ भन्दै साउदीले मानेन बिमा

काठमाडौं : साउदी अरेबियाले कामदारको २४ घण्टा बिमा गर्न नमानेपछि श्रम सम्झौता रोकिएको छ। श्रम मन्त्रालय र नेपालस्थित साउदीका राजदूतबीचको छलफलमा बिमाका विषयमा कुरा नमिलेको हो। नेपालले कामदारको बिमा २४ घण्टै हुनु पर्ने बताएपछि साउदीले...

विदेश गएकी पत्नी गर्भ बोकेर फर्किएपछि पतिद्वरा घर निकाला

झापा, ८  वैशाख :  धन कमाउने आसमा जोर्डन पुगेकी झापा विर्तामोडकी ३२ वर्षीया धनमाया बस्नेत अहिले सडकमा छिन्। उनको पेटमा ८ महिनाको बच्चा छ। श्रीमान् र परिवारको अनुरोधमा घरेलु कामदारका लागि १९ महिनाअघि जोर्डन पुगेकी...

६ जना बाल श्रमिकको उद्धार, वैशाख ५ गतेदेखि ३१ गतेसम्म बिशेष अभियान

काठमाडौं : सार्वजनिक यातायातलाई बाल श्रमरहित बनाउने अभियानअन्तर्गत छजना बालकको उद्धार गरिएको छ । श्रम कार्यालय वाग्मती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघसंस्थाको सहकार्यमा उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधन (बस, मिनीबस,...

Latest news