Saturday, June 23, 2018

प्रशासन अधिकृत दासलाई अख्तियारले सुनयोजित रुपमा फसाइको खुलासा !

सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकिय अधिकृत सुरेश प्रसाद दासलाई बुधवार अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय बर्दिबासले सुनयोजित तरिकाले पक्राउ गरेको छ । आफ्नो बा ६ च ११८६ नम्बरको कारमा चढेर घरबाट खाना खाएर...

टोपीको सट्टा गम्छा भिर्दै मैथलीमा लिए मातृका यादवले सपथ (जीवनी सहित)

काठमाडौँ : नागरिक्ता बनाउदा अनिवार्य टोपी लगाउनुपर्ने नियम विरुद्ध कडा रुपमा प्रस्तूत हुदै बिना टोपीकै फोटो भएको नागरिक्ता बनाउने प्रवधानको सुरुवात गरेका मातृका यादव सोमवार उद्योग, वाणिज्य तथा आपूर्तिको रुपमा सपथ ग्रहण गरेका छन्...

प्रदेश २ को सरकार गठन तयारी : यसरी हुदैछ, अंकगणितका अधारमा भागबण्डा

काठमाडौं : समानुपातिक तर्फको प्रदेश सांसदहरुको निर्वाचन परिणामसंगै संघिय समाजवादी फोरम र राष्टिय जनता पार्टी नेपाल प्रदेश नम्बर २ का लागि सरकार बनाउने तयारी थालेको छ । तर यसका लागि मधेश गठबन्धनले एमाले वा...

पाउने भए साउदीमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेशले आममाफी

वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा मृत्युदण्डको सजाय सुनाईएका धनुषाका उमेश यादवले आममाफी पाउने भएका छन् । पिडित भनिएका पाकिस्तानी परिवारले उनलाई माफी दिन आग्रह गरेपछि यादवले फाँसीको सजायबाट मुक्ति पाउने भएका हुन् । यसै...

प्रदेश प्रमुखहरुको शपथ : कायस्थ र झाले लगाएनन् दौरासुरुवाल

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार अयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई शपथ गराएका हुन् । राष्ट्रपतिसँग शपथ लिनेमा...

एमालेले टुंगो लगायो २९ उम्मेदवार तर परेन एउटा पनि मधेशी (नामावलीसहित)

काठमाडौं : नेकपा एमालेले राष्टिय सभाका लागि आफ्ना २९ जना उम्मेदवारहरु टुंगो लगाएको छ । तर उक्त सुचिमा एउटा पनि मधेशी परेको छैन । मधेश भनेर चिनिएका प्रदेश नम्बर २ बाट समेत प्याकुरेल थरका...

राजपालाई उपराष्ट्रपति र फोरमलाई उपसभामुख दिन वाम गठबन्धन तयार

काठमाण्डौ : एमाले-माओवादीको वाम गठबन्धनले राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाललाई पनि सत्ता समिकरणमा सहभागी गराउन तयार भएको छ । एमाले-माओवादी र राजपा फोरमबीचको सहमती पछि महन्थ ठाकुर उपराष्ट्रपति र सरिता...

राजेन्द्र महतोलाई जनकपुर जान निषेध गरिने चेतावनी

जनकपुर : संयुक्त युवा संघर्ष समिति जनकपुरले राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोलाई जनकपुर प्रवेशमा निषेध गर्ने चेतावनी दिएका छन । संविधान संशोधनको मुद्दालाई मुख्य आधार बनाएर जनताको मत लिई संसदमा नेता महतोले सत्तामा...

संभावित बिखण्डणको खतराबाट जोगाउन फोरमलाई सरकारमा ल्याएका हौं : प्रचण्ड

काठमाडौं, २१ जेठ : प्रदेश नम्बर २ लाई संभावित बिखण्डणको खतराबाट जोगाउन संघीय समाजवादी फोरमलाई केन्द्र सरकारमा ल्याएको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलासा गरेका छन् । उनले चाँडै नै फोरमसंग समेत पार्टी एकता हुने...

पाचौं स्थानमा रहेको राजपा बन्यो चौथो राष्ट्रिय दल

काठमाडौं : निर्वाचन आयोगले पछिल्लो समय जानकारी गराएको मतपरिणाम अनुसार मात्र ५ वटा राजनीतिक दल राष्ट्रिय पार्टी बन्न सफल भएको छ, भने राजपा नेपाल चौथो ठुलो दल बनेको छ । यसअघि संघिय समाजवादी फोरम...

Latest news