Sunday, July 22, 2018

बलिउडका लागि नेपालमा फिल्म सिटी स्थापना हुँदै, प्रधानमन्त्रीले दिए धन्यवाद

काठमाण्डौ : प्रधानमन्त्री के.पी.शर्मा ओलीले नेपालमा फिल्म सिटी स्थापना गर्न तत्पर भारतीय बलिउडकर्मी तथा लगानी कर्ताहरुलाई धन्यवाद दिएका छन् । हिजो साँझ भेट्न आएका एस्सेल ग्रुपका प्रमूख तथा जी इन्टरटेनमेन्ट इन्टरप्राइज लि.का अध्यक्ष एवं...

चलचित्र ‘ब्ल्याक’को रोमान्टिक गीत ‘तिम्रो लागि’ सार्वजनिक आँचल बिना बाँच्न नसक्ने भए आकाश

काठमाडौं : भदौ १ बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ब्ल्याक’को रोमान्टिक गीत ‘तिम्रो लागि’ सार्वजनिक गरिएको छ । आकाश श्रेष्ठ र आँचल शर्माको रोमान्टिक अभिनय रहेको गीतलाइ रामजी लामिछानेले कोरियोग्राफी गरेका छन । सुगम पोखरेल...

माेडल तथा गायिका मिना लामाको तीज कोशेली ‘हे शिव महादेव ’ सार्वजनिक

काठमाडौँ : गायिका तथा मोडल मिना लामाले आफनो समाजलाइ मध्यनजर गर्दै ‘ हे शिव महादेव ‘ बोलको तीज गीत सार्बजनीक गरेकि छन । यस गीतको निर्देशन मिलन श्रेष्ठले गरेका हुन् । केही समय अगाडी उनीद्धारा शब्द, संगीत...

गायक सुनिल गिरीको ‘बाजेले भन्थे’ बोलको गीत भिडियो सार्वजनिक

काठमाडौं : गायक सुनिल गिरीले गाएको ‘बाजेले भन्थे’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । यो गीतको भिडियो राजकुमार महर्जनले निर्माण गरेका हुन । ‘यो मन‘।’ नामक एल्वममा समावेश रहेको गीतलाई अनिल के ।  मानन्धरले...

अभिनेता जयकिशन बस्नेत अभिनीत चलचित्र ‘१२ मासे’ ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ  : भदौ १ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता जयकिशन बस्नेत अभिनीत चलचित्र ‘१२ मासे’ को कमेडी संवादले भरिएको ट्रेलर सार्वजनिक भएको छ । हाँस्य कलाकारहरुको बाहुल्यता रहेको यस चलचित्र मा जुवा तासमा हल्लिने...

पल र आँचलको, नयाँ म्यूजिक भिडियो ‘जुनमा राखु तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक

काठमाण्डौ : ‘जुनमा राखु तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायक पल शाह र नायिका आँचल शर्माको अभिनय रहेको छ । गीतले प्रेमील जोडीको भावना बोलेको छ । केहि समययता भिडियोमा सँगै...

राजधानीका २० हलमा बक्स अफिस लागू सञ्चारमन्त्रीले गरे उद्घाटन

काठमाडौँ : बक्सअफिस प्रणाली साउन १ गतेबाट राजधानीका २० वटा हलमा लागू भएको छ । नेपाली चलचित्र निर्माताले अब पारदर्शी हिसाब किताब पाउने भएका छन् । सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मंगलवार चलचित्र विकास बोर्डमा आयोजित एक...

अन्तरिम आदेशसँगै चलचित्र विकास बोर्डमा निकिताको पुनरबहाली

काठमाडाैं, १ साउन : चलचित्र विकास बोर्डमा निकिता पौडेलको पूर्नबहाली भएको छ । सर्वोच्चले उनको नियुक्ति बदर गर्ने सरकारको निर्णय अर्को आदेश नआएसम्म कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको हो । यो आदेश सँगै...

फिल्म ‘मालिका’ को पहिलो गीत ‘हल्का माया के माया’ सार्वजनिक

काठमाडौं : नायिका रेखा थापाले निर्देशन गरेको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने‘’ बोलको गीत रिलिज भएको छ । चलचित्र निर्माण पक्षले मंगलबार काठमाडौंमा विशेष कार्यक्रम गरी पहिलो गीत रिलिज गरेको हो ।...

कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको पानी कुवाको बोलको नयाँ गीतको भिडियो सार्वजनिक फेरि सँगै देखिए...

काठमाडौं : कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको पानी कुवाको बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । यो उनीहरुले गरेको अहिलेसम्मको फरक प्रकृतिको भिडियो हो, जसमा क्रुका सबै सदस्यहरु नेपाली पोशाकमा देखिएका छन् । आश्मा विश्वकर्मा...

Latest news