Logo
|| October 5, 2018

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: यादव घिमिरे

सरकारकै मिलेमतोका कारण चिनीको मूल्य अत्यधिक बढेको संसदीय समितिको निष्कर्ष

काठमाडौं : बिचौलियाको प्रभावमा परी हचुवाको भरमा सरकारले कोटा निर्धारण गर्दा पछिल्लो समय चिनीको मूल्य अत्यधिक बढेको संसदीय समितिले निष्कर्ष निकालेको छ । सरकारकै कारण चिनीमा समस्या सृजना भएको प्रतिनिधिसभा

दशैंका लागि २१ गतेदेखि नयाँ नोट वितरण, २७ हजारसम्म साट्न पाईने

काठमाडौं : बडादशैंलाई लक्षित गर्दै राष्ट्र बैङ्कले असोज २१ गतेदेखि सर्वसाधारणलाई नयाँ तथा सफा नोट वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग थापाथलीले बिहीवारसम्म करीब रू

एउटा फोनमा भएको नम्बर अर्को फोनमा सार्ने तरिका

काठमाडौं : एउटा मोबाइलमा भएको फोन नम्बर अर्कोमा सार्न धेरैलाई कठिन लाग्छ । प्रायः नयाँ मोबाइल किन्दा पुरानो मोबाइलको नम्बर सार्नुपर्ने हुन्छ । यो अवस्थामा एक–एक नम्बर गर्दै फेरि टाइप

अत्यधिक चिनी आयात गर्न दिएर पछि कोटा तोक्ने सरकारी निर्णयप्रति सांसदको आशंका

काठमाडौं : स्वदेशी चिनीले बजार नपाइरहेको बेला एकै वर्ष साढे २ लाख मेट्रिक टन चिनी विदेशबाट भित्रिएको पाईएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयकाअनुसार आर्थिक वर्ष २०७४/७५ मा विभिन्न देशबाट

नयाँ बजेट कार्यान्वयनको २ महिना : तलव-भत्तामै ९६ अर्व खर्च, विकास खर्च ९ अर्वको मात्रै

काठमाडौं : बजेट कार्यान्वयन, करका प्रावधान र अधिकार क्षेत्रबारे कार्यविधि निर्माण गर्नमै सरकारको दुई महिनाको समय सकिएको छ । चालू आर्थिक वर्ष २०७५/७६ मा १३ खर्ब १५ अर्वको बजेट ल्याएका

१३ वर्षदेखि अलपत्र हुलाकी राजमार्ग : कतै पुल छैन, कतै सडकै छैन

विराटनगर : मध्य तराईको लाईफ लाईनको रुपमा लिईएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने हुलाकी राजमार्ग निर्माणको काम शुरु भएको १३ वर्ष वित्दा पनि काम सम्पन्न हुन सकेको छैन् । ०६२/०६३ सालदेखि

काठमाडौंमा अवतरणका क्रममा यति एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट ३ जना चालक दलका सदस्य र २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम,९एन-एएचडब्लू’ विमान

एकीकृत वस्ती विकासको योजना स्वीकृत गर्ने पुनर्निर्माण प्राधिकरणको निर्णय

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र रामेछाप जिल्ला गरी पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनुपर्छ : सिटौला

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले परिवर्तित सन्दर्भ अनुसार नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनुपर्ने बताएका छन् । मित्र राष्ट्र भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर

साम्राज्ञी र धिरज स्टारर ‘इन्टु मिन्टु लण्डनमा’ शिर्ष गीत रिलिज

काठमाडौं : रेनाशा वान्तवा राई निर्देशित डेब्यु फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत सार्वजनिक भएको छ । यसमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु ब्वाई धिरज मगरको प्रमुख भूमिका

बन्द गराउँदै हिँडेका विप्लव कार्यकर्ता  पक्राउ

 कैलाली : बजार बन्द गराउँदै हिँडेका एकजनालाई कैलालीमा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडले बजार बन्द गराउदै हिँडेका नेत्र विक्रम चन्द (विप्लव) समूहका सुखड इन्चार्ज छविलाल वलीलाई

कारागारमा क्षमताभन्दा तेब्बर कैदीबैन्दी राखेपछि कैदीबन्दी बिचल्लीमा

तेह्रथुम :  जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबैन्दी राखेपछि उनीहरुको बिचल्ली भएको छ । जिल्ला कारागारमा २५ जनाको क्षमता भएपनि ८८ कैदीबन्दी राखिएको छ । कैदीबन्दीलाई दैनिक शौच गर्न, खाना पकाउन,