Logo
४ बैशाख २०८१, मंगलबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: नागरिक टाइम्स

६ कुखुरालाई पक्राउ गरी प्रहरीले रिहा गर्न नमानेपछि…!

यो संसार पनि विचित्रको रहेको छ । बुढापाकाले बाच्नमात्र पर्छ के के देख्नु र सुन्नु पर्छ भन्ने उख्खान भन्ने गर्थे ठिक त्यस्तै मानिसलाई त गल्ती गरेमा सजाय दिनलाई जेलमा थुन्ने

राजस्व अनुसन्धान अधिकृत २ लाख घुससहित पक्राउ

बुटवलको नयाँगाउँमा रहेको राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत दुई लाख घुससहित मंगलबार पक्राउ परेका छन् । बुटवल-१२ नयाँगाउँमा रहेको राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय राना चिनी र

स्वाब संकलन गर्नका लागि काठमाण्डौका १४ अस्पताल तोकिए

पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले कोरोना संक्रमणको शंकास्पद बिरामीका लागि स्वाब संकलन गर्न काठमाडौं १४ अस्पताल तोकेको छ । जस अन्तरगत पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल,

कोरोनाविरुद्धको खोप सेप्टेम्बर महिनादेखि बजारमा ल्याउने रुसको दाबी

रूसले कोरोनाविरुद्धको खोप आगामी सेप्टेम्बर महिनाबाटै ठूलो मात्रामा उत्पादन सुरु गरेर बजारमा ल्याउने दाबी गरेको छ । रुसी उद्योगमन्त्री डेनिस मन्तुरोभले सेप्टेम्बरबाटै खोपको उत्पादन शुरु गर्ने बताएका छन् ।आगामी सेप्टेम्बरदेखि

अख्तियार कार्यालयमा कार्यरत १६ कर्मचारीमा कोरोना पुष्टि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत १५ कर्मचारीमा कोरोना पुष्टि भएको छ । आइतबार १८२ जनाको स्वाब संकलन भएकोमा १५ जनामा संक्रमण देखिएको हो । त्यसअघि शुक्रबार एक सुरक्षाकर्मीमा

Mahabharat: अर्जुनका ४ श्रीमतीमध्ये उनले कसलाई सबैभन्दा बढी प्रेम गर्थे ?

आज हामी तपाइलाई माहाभारत कथाका पात्र अर्जनका श्रीमतिको बारेमा जानकारी दिने छौ । महाभारतको उल्लेख अर्जुन बिना अपूर्ण छ। अर्जुन भगवान कृष्णको सबैभन्दा प्रिय थिए। कुरुक्षेत्रमा, भगवान श्रीकृष्णले अर्जुनलाई गीता

अन्तराष्ट्रिय उडान खुले पनि वैदेशिक रोजगारमा तत्काल जान नपाईने (हेर्नुस् भिडियो)

आउदो १ गतेदेखि अन्तरास्ट्रिय उडान खुल्ने भएतापनि वैदेशिक रोजगारीका कामहरु नहुने भएका छन् । बैदेशिक रोजगार ब्यबसायी संघका अध्यक्ष बिष्णु गैरेले तत्काल वैदेशिक रोजगारमा पठाउन नसकिने अवस्था रहेको बताएका हुन्

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख ९७ हजार नाघ्यो

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ९७ हजार २८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा १ करोड ८४

ट्रम्पद्वारा टिकटकसँगको डिलको निश्चित हिस्सा सरकारले पाउनु पर्ने माग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्टका मालिकसँगको टेलिफोन वार्तामा आफूले खरिद रकमको ठूलो हिस्सा सरकारले पाउनु पर्ने माग गरेको छन् । ट्रम्पले अमेरिकी कम्पनीले टिकटकको अमेरिकामा सञ्चालन स्वामित्व खरिद गरेमा त्यसको

विद्यालय सञ्चालन, बैठक र भेला नगर्न चितवन प्रशासनको निर्देशन

बागमती प्रदेश स्थित चितवन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाभित्र कुनै पनि भेला तथा बैठक सञ्चालन नगर्न निर्देशन दिएको छ । जिल्लाका केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला तथा

अन्तराष्ट्रिय उडानको लागि १२ वटा वायुसेवा कम्पनीले मागे अनुमति

अहिलेको बर्तमान समयमा कोरोना माहामारी नेपालमा पनि फैलिरहेको अवस्थाको बीचमा पनि सरकारले १ भदौबाट अन्तराष्ट्रिय वायुसेवा कम्पनीलाई व्यवसायिक उडानको अनुमति दिने घोषणा गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक

बालुवाटारमा स्वास्थ्यविज्ञ र विपक्षी दलका नेतासहित प्रधानमन्त्रीको छलफल जारी

लकडाउन खुलेसँगै नेपालमा कोरोना संक्रमण दर बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यविज्ञहरुसँग परामर्श गरेका छन् । बालुवाटारमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता अध्यक्ष महन्थ ठाकुर