Logo
|| January 22, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: नागरिक टाइम्स

उडड्यन प्राधिकरणलाई मात्र नियामक संस्था बनाउने सरकारको तयारी : आन्दोलन गर्ने कर्मचारीको चेतावनी

काठमाडौं : नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) लाई मात्र नियामक र सेवाप्रदायी संस्थाको रुपमा बनाउने तयारी सरकारले थालेको छ । नेपाल टेलिकमबाट दुर संचार प्राधिकरण बनाए जस्तै यस्लाई पनि विभाजन

२०६१ मै भर्ना भई प्रबीण तह, स्नातक र स्नातकोत्तरमा पास गर्न नसकेकालाई अन्तिम मौका

काठमाडौ : त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ्ग अध्ययन संस्थान, परीक्षा नियन्त्रण महाशाखाले विशेष मौका परीक्षा फारम भर्ने बारे सूचना सार्वजनिक गरेको छ । इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन

यस्तो छ प्रदेश र स्थानीय सेवा ऐनका लागि तयार पारिएको संघीय मापदण्ड

काठमाडौ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘प्रदेश निजामती सेवा ऐन’ र ‘स्थानीय सेवा ऐन’ बनाउन मापदण्ड तयार पारेको छ । प्रदेश र स्थानीय तहले आ-आफ्नो ऐन बनाउनुपर्ने भएकाले

प्रचण्डलाई पारिवारिक समस्या : श्रीमती पछि बुहारी पनि अस्पताल भर्ना !

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । यता, प्रचण्ड बुहारी तथा खानेपानी तथा सरसफाइ मन्त्री बीना मगर पनि अस्पताल भर्ना भएकी

वैज्ञानिकले पत्ता लगाए अनौंठो तथ्य : पहिलो यौनसम्पर्क कहिले र कत्तिसम्म गर्ने ?

मानव जीवनका लागि यौनसम्पर्क अत्ति आवश्यक भएको छ । नेपाली समाजमा आज पनि यौनका बारेमा खुलेर बोल्न कोही चाँहदैंनन । मान्छेको जिन्दगीको महत्वपुर्ण कुरामध्ये यौनसम्पर्क पनि अग्र पंक्तिमा नैं आउँछ

हुम्लामा हिमपात, तीन फिट जम्यो हिउँ, चिसोले घरबाट निस्कन समेत समस्या

सिमकोट : हुम्लालगायत उच्च हिमाली जिल्लामा सोमबार रातिदेखि हिमपात भएको छ । राति करिब २ बजेदेखि सुरु भएको हिमपातले सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको सहायक प्रमुख जिल्ला महेशकुमार अधिकारी

प्रतिपक्षीको विरोधका बाबजुद जसरी पनि चिकित्सा शिक्षा विधेयक पारित गर्ने पक्षमा सत्ता पक्ष

काठमाडौँ : चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट जसरी पनि पारित गर्ने पक्षमा सत्ता पक्ष देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितको विरोधका बाबजुद पनि सत्ता पक्ष संसदको शिक्षा तथा स्वास्थ्य

२५ हजार कर्मचारी फेरबदल हुँदै : स्थानीयका खरिदार मुख्य सचिवसम्म हुन पाउने

काठमाडौं : सरकारले आगामी फागुन ३ सम्म तीनै तहमा सबै कर्मचारीको समयोजन गरिसक्ने प्रतिबद्धता गरेको छ । जस अनुसार कम्तीमा पनि २५ हजार कर्मचारी फेरबदल हुने सम्भावना रहेको मन्त्रालयले जनाएको

स्वस्थानी व्रत कथामा अधारित शाली नदीमा एक महिने धार्मिक मेला : हेर्नुहोस् ९ तस्विर

राजधानी काठमाडौं स्थित शङ्करापुर नगरपालीकामा अवस्थित धार्मिक शाली नदीमा श्री स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिने धार्मिक मेला सुरु भएको छ । बिहानैदेखि दर्शनाथीहरुको बाक्लो उपस्थिति मन्दिर वरपर रहेको छ ।

कतार विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागत-सत्कार

दोहा कतार : प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिन स्वीट्जरल्याण्डको डाभोस जाने सिलसिलामा आज बिहान कतारको राजधानी दोहा आइपुगेका छन् । प्रधानमन्त्री ओलीलाई दोहा विमानस्थलमा

DSP का लागि IA पासको लर्को : बढुवा गर्न प्रधानमन्त्रीदेखि अख्तियारका प्रमुखको दबाब

काठमाडौं : नियमावली संशोधनपछि प्रहरीमा बढुवाको बाटो खुले संगै नेपाल प्रहरीमा बढुवाको मौसम सुरु भएको छ । सर्वोच्च अदालतले पूर्वएसएसपी यादवराज खनालले हालेको मुद्दामा पद खाली भएको ३ महिनाभित्र बढुवा गर्न

ओली स्वीटजरल्याण्ड प्रस्थान, विश्व डाभोस बैठकमा पहिलो पटक प्रधानमन्त्रीस्तरमा नेपालले भाग लिदै

काठमाडौं : विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज उनलाई सभामुख कृष्णबहादुर महरा र